विराटनगरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

विराटनगरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो


काठमाडौं: एनपीएल क्वालिफायर २ अन्तर्गत बिहीबार हुने खेलमा विराटनगरले टस जितेर बलिङ रोजेको छ ।

फाइनल प्रवेशका लागि हुन लागेको खेलमा विराटनगरले टस जितेर बलिङ रोजेको हो । लुम्बिनी र विराटनगरबीचको बिजेताले सुदूर पश्चिमसंग उपाधीका लागि खेल्नेछ ।