टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पुरुष अलराउण्डरको विश्व बरियतामा दोस्रो स्थानमा उक्लिए ऐरी

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पुरुष अलराउण्डरको विश्व बरियतामा दोस्रो स्थानमा उक्लिए ऐरी

सिमराः टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पुरुष अलराउण्डरको विश्व बरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले जुलाई २८ तारिकमा सार्वजनिक गरेको नयाँ बरियतामा ऐरी एक स्थानमा सुधार गर्दै दोस्रोमा उक्लिएका हुन् ।
ऐरी भारतका अलराउण्डर हार्दिक पाण्डया भन्दा पछि छन् । पाण्डया पहिलो स्थानमा छन् ।